Prabhu Life Ad Final

मेरो माइक्रोफाईनान्सले गर्यो लाभास प्रस्ताव; १५ प्रतिशत बोनस र ११ दशमलव ३२ प्रतिशत नगद लाभास दिने

IME PAY
IME Life

काठमाडौँ: मेरो माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश गरी जम्मा २६.३२ प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।

माईक्रोफाईनान्सको साउन २९ गते बसेको सञ्चालक समितिको ७२ औँ बैठकले सो निर्णय गरेको छ । नेपाल राष्ट्र बैंक तथा यसै संस्थाको साधारसभाले स्वीकृत गरेपछि शेयरधनीहरुलाई लाभांस वितरण गर्ने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS