Prabhu Life Ad Final

यूनियन लाइफ इन्स्योरेन्स र लुम्बिनी बिकास बैंक बिच बैंकासुरेन्स सम्झौता

IME PAY
IME Life

काठमाडौँ: यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी बिकास बैंक लिमिटेड बिच आज आईतबार बैंकासुरेन्स संझौता भएको छ। संझौतापत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक चुडामणी चापागाई र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार यूनियन लाइफ इन्स्योरेन्सको बीमा योजना बैंकले आफ्ना ग्राहकहरुलाई बिक्रि वितरण गर्ने छ । जीवन बीमा क्षेत्रमा पछिल्लो अवधिमा आएका बीमा कम्पनीहरु मध्ये यूनियन लाइफ इन्स्योरेन्स अग्रणी बन्न सफल भएको थियो । कम्पनीले गत आर्थिक वर्ष ८६ करोड ५० लाख पहिलो बीमा शुल्क आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले जनउपयोगी बीमा योजनाहरु ल्याएर बीमा बजारमा पृथक पहिचान बनाउन सफल भएको छ भने कम्पनीको देशब्यापी उपस्थिती बढाउन शाखा तथा उपशाखा बिस्तारलाई तिब्रता दिईरहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS