IME Life
GBIME

बीमा कम्पनीहरुको शाखा करिब २ हजार पुग्यो (हेर्नुहोस कसको कति त शाखा)

SPIL
NIC ASIA new
NLIC

काठमाडौं: नेपालमा नयाँ बीमा कम्पनीहरु स्थापना भएसँगै कम्पनीहरुको शाखा खोल्ने क्रम पनि तिव्र रुपमा अगाडी बढेको छ । हाल कम्पनीहरुले संचालन गरेको शाखा संख्या करिब २ हजार पुगेको छ ।

बीमा समितिको तथ्यांक अनुसार ३६ वटा कम्पनीको १ हजार ९ सय ९७ शाखा स्थापना भएका छन् । अन्य कम्पनीको तथ्यांक भने समितिमा छैन । कम्पनीहरुले शाखा स्थापना गर्नु अघि सम्भाब्यताको अध्ययन गरी समितिसँग स्वीकृति लिनुपर्नेछ । समितिको स्वीकृतिमा मात्रै शाखा संचालन गर्न सक्नेछन् ।

Crest

तर, संसदमा प्रस्तुत भएको बीमा विद्येयकमा भने कम्पनीहरुले आफु खुशी शाखा स्थापना गर्न पाउँने व्यवस्था गरिएको छ । नयाँ विद्येयक अनुसार कम्पनीले स्वदेशमा शाखा खोल्नु परेमा बीमा समितिलाई जानकारी दिए पुग्छ भने विदेशमा शाखा खोल्नु परेमा समितिको स्वीकृति लिनुपर्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS