IME Life

समितिका कर्मचारीको जिम्मेवारी परिवर्तन

SPIL
Sanima Reliance

काठमाडौं: बीमा समितिको कर्मचारीको जिम्मेवारी परिवर्तन गरिएको छ । समितिमा नयाँ कर्मचारी थपिए पछि अन्य कर्मचारीको जिम्मेवारी पनि परिवर्तन गरिएको छ ।


मुख्य गरी समितिका तीन जना उप निर्देशकको जिम्मेवारी परिवर्तन गरिएको छ । लामो समय देखि वित्त शाखामा काम गर्दै आएका दिनेश कुमार लाललाई स्थलगत निरीक्षण शाखामा सारिएको छ । त्यसैगरी उप निर्देशक शाम्बाराम लामिछानेलाई कानुन तथा सम्पती शुद्धीकरण शाखाको जिम्मेवारी दिईएको छ । अर्का उप निर्देशक शुसील देव सुवेदीलाई नियमनको मात्रै जिम्मेवारी दिईएको छ । भर्खरै नियुक्त भएका उप निर्देशक विरोध भट्टलाई उजुरी मात्रै हेर्ने जिम्मेवारी दिईएको छ । अधिकांश सहायक निर्देशकको जिम्मेवारी परिवर्तन गरिएको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x