IME Life

कन्काई विकास बैंकको कम्पनी सचिवमा प्रकाशमान बज्रचार्य

SPIL
NIC ASIA

काठमाडौं : कन्काई विकास बैंकको मिति २०७५।०४।१६ गते बसेको संचालक समितिको २७२ औ बैठकले कम्पनी सचिवमा प्रकाशमान बज्रचार्यलाई नियुक्त गरेको छ  ।

Prabhu
Crest

यस नियुक्तीसँगै बज्रचार्यले अब सीईओको साथसाथै कम्पनी सचिवको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि बैंककोे कम्पनी सचिव पदमा बैजुनाथ ठाकुर थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS