काठमाडौं : कन्काई विकास बैंकको मिति २०७५।०४।१६ गते बसेको संचालक समितिको २७२ औ बैठकले कम्पनी सचिवमा प्रकाशमान बज्रचार्यलाई नियुक्त गरेको छ ।
यस नियुक्तीसँगै बज्रचार्यले अब सीईओको साथसाथै कम्पनी सचिवको जिम्मेवारी सम्हाल्ने छन् । यसअघि बैंककोे कम्पनी सचिव पदमा बैजुनाथ ठाकुर थिए ।