Prabhu Life Ad Final

नेपाल क्रेडिट एण्ड कमर्स बैंक र प्राईम लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

IME PAY
IME Life

काठमाडौ:  नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड  बीच मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लि. को पोलिसी बिक्री हुनेछ  ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र  इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्  ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS