Prabhu Life Ad Final

जलविधुत लगानी कम्पनिले १० अर्ब रुपैँयाको हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजाँदै

IME PAY
IME Life

जलविद्युत लगानी तथा विकास कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आफ्नो चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ । साधारण सभाबाट प्रस्ताव पारित भएपछि कम्पनीले हकप्रद निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउने भएको हो । बैठकले गरेको निर्णय बमोजिम कम्पनीले आगामी साधारणसभामा हकप्रद निष्कासन गर्ने प्रस्ताव लैजाने जनाएको छ ।
गत वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ। तेस्रो त्रैमाससम्म कम्पनीले ६२ करोड ५५ लाख रुपैयाँ नाफा गरेको छ । कम्पनीले साबिक पूँजी बराबरकै हकप्रद निष्कासन गर्ने भएको छ। हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २० अर्ब पुग्ने छ । कम्पनीमा सरकारको ८० प्रतिशत र अन्यको २० प्रतिशत लगानी छ । जलविद्युतको क्षेत्रमा लगानी गर्ने उदेश्यले सरकारले कम्पनीको स्थापना गरेको हो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS