IME Life

युनियन हाइड्रोपावरको आईपिओ आजबाट खुल्ला

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

निजी क्षेत्रको लगानीमा स्थापनान भएको युनियन हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई साउन १४ गतेदेखि(आजबाट ) ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपीओको आवेदन खुलेको छ । । निष्कासन बन्द छिटोमा साउन २८ र ढिलोमा भदौ १२ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।

न्युनतम ५० देखि अधिकतम् ३ हजार कित्तासम्म आईपीओ भर्न सकिने लक्ष्मी क्यापिटलले जानकारी दिएको छ । लम्जुङस्थित मध्यनेपाल, वेसिशहर र सुन्दरबजार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाका आयोजना प्रभावित स्थानीयबासिन्दाले आईपीओ भर्न पाउने भएका छन् ।

Meta Holidays
Crest

सर्वसाधारणलाई ३८.८३ प्रतिशत अर्थात २९ करोड १२ लाख ५५ हजार रुपैयाँ बराबरको २९ लाख १२ हजार कित्ता आईपीओ निष्कासन हुने कम्पनीले जानकारी दिएको छ । आईपीओ निष्कासनपछि युनियनको चुत्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीमा संस्थापकको ५१.१६, स्थानीयबासिन्दाको १० र सर्वसाधारणको कर्मचारी समेत गरुी ३८.८३ प्रतिशत स्वामत्वि रहने गरी लगानी संरचना तयार पारिएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS