IME Life

यूनाइटेड इन्स्योरेन्स र एनआईसी एशिया बैंकबिच बैंकास्योरेन्स संझौता

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले एनआईसी एशिया बैंक लिमिटेडले सँग बैंकास्योरेन्स सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाटका का.मु. प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरुले जुनसुकै शाखाहरुबाट सहज रुपमा यूनाइटेड इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा पोलिसीहरु किन्न सक्नेछन्। हाल बैंकले २३३ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । इन्स्योरेन्स कम्पनीले चुक्तापूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ भने चुक्तापूँजीको २४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको छ  ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x