IME Life

 सिनर्जी फाइनान्सको  ११ करोडको नाफा घटेर ५ करोडमा

SPIL
Sanima Reliance

सिनर्जी फाइनान्स लिमिटेडको यो वर्ष नाफा घटेको छ ,गत बर्षको तुलनामा नाफामा गिरावट आएको छ । यो फाइनान्सले अघिल्लो वर्ष ११ करोड ६ लाख ६ हजार रुपैयाँ कमाएको भएपनि गत वर्ष यो नाफा ११ करोड ८३ लाख १६ हजार रुपैयाँले घटेर ५ करोड २२ लाख ९० हजार रुपैयाँमा आएको छ । सिनर्जी फाइनान्स लिमिटेडको नाफा ५२ प्रतिशतले घटेको छ ।यो फाइनान्सको चुक्त पुँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोष १३ करोड ३७ लाख १६ हजार ऋणात्मक छ ।

यो फाइनान्स बेस्ट फाइनान्ससँग मिल्दै छ । आगामी साउन १७ गते देखि बेष्ट फाइनान्स कम्पनी लिमिटेडले प्राप्ति गरेर एकीकृत कारोबार गर्ने सहमति भइसकेको हो । फाइनान्सले गत आवमा अघिल्लो आवको तुलनामा नाफा बढाउन भने सकेन् ।यो फाइनान्सले २ अर्ब २ करोड ५१ लाख ५३ हजार रुपैयाँ गत आवसम्मा निक्षेप संकल नगरेर १ अर्ब ७१ करोड १० लाख रुपैयाँ कर्जा सापटी दिएको छ । यसले २५ करोड ९६ लाख लगानी गरेको छ ।यो फाइनान्सको खराब कर्जा १८.३३ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा यसले २ करोड ५७ लाख १५ हजार रुपैयाँ खराब कर्जा अशुल गरेको छ । अघिल्लो वर्ष यस्तो कर्जा अनुपात २३.४० प्रतिशत थियो ।यसको गत वर्षको प्रति शेयर आम्दानी ११.२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ६०.७९ रुपैया छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x