IME Life

आइएमई जनरल इन्स्योरेन्सको थप दुई शाखा

SPIL
Sanima Reliance

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्ना थप दुई शाखा चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सले निर्जीवन बीमा सेवा विस्तारको दौरानमा उक्त स्थानमा नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको हो ।

कम्पनीको टांडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्तबादे श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।त्यसैगरी, कावासोती शाखाको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

यी शाखासहित कम्पनीको शाखा संख्या ४०, २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।अहिलेको आइएमई जनरल इन्स्योरेन्स समस्याग्रस्त बनेको कम्पनी एनबी इन्स्योरेन्सलाई २०७१ माघ ५ गतेदेखि आईएमई समूह लगायत अन्य व्यक्तिहरुले खरिद गरी नयाँ व्यवस्थापनमा २०७२ असारदेखि पुनः संचालनमा आएको कम्पनी हो, अहिले आइएमई जनरल इन्स्योरेन्स एउटा बजारमा प्रतिस्पर्धी र सम्भाना बोकेको इन्स्योरेन्सको रुपमा अगाडी बढ्दै छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x