IME Life

सञ्चालनको तयारीमा रहेको जनता क्यापिटलले सीईओमा माग्यो आवेदन

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

जनता बैंक नेपाल लिमीटेडले आफ्नो सहायक कम्पनी जनता क्यापिटल लिमीटेडलाई बित्तीय बजारमा सशक्त मर्चेन्ट बैंकको रुपमा भित्र्याउने उद्देश्यले स्थापना गरेको हो । सम्बन्धित बिषयमा स्नातकोत्तर गरी ५ वर्षको अनुभव भएको व्यक्तिले यो पदका लागि आवेदन दिनसक्ने बताइएको छ ।

क्यापिटललाई सञ्चालनमा ल्याउन जनताले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुत्त गर्न लागेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई अगष्ट १० तारिखसम्म दरखास्त दिन आह्वान गरिएको छ । व्यवस्थापन, बैंकिङ, वित्त, अर्थशास्त्र, तथ्याँकशास्त्र, लेखामा स्नातकोत्तर अध्ययन गरेको हुनुपर्ने छ।

Meta Holidays
Crest

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS