GBIME
IME Life

करबापत बीमा समितिले बुझायो २० करोड

SPIL
NIC ASIA new
Sanima Reliance

बीमा समितिले संस्थागत कर बापत सरकारलाई गत आर्थिक बर्षको मात्रै २० करोड रुपैयाँ बुझाएको छ । समितिले चालु आव देखि नै सरकारलाई कर बुझाउँन थालेको हो । राजस्व कार्यलयले आव २०७१/७२ देखि नै समिलिताई कर बुझाउन पत्राचार गरेको थियो ।

SKYWELL
Crest

सेवा दिने नियमनकारी निकाय भएकाले बीमा समितिले हालसम्म कर बुझाएको थिएन । राजस्व कार्यलयले कर बुझाउन ताकेता गरे पनि समितिले सेवा दिने संस्था भएकाले कर बुझाउन नसक्ने तर्क राख्दै आएको थियो । तर, चालु आवमा कार्यलयले बारम्बार ताकेता गरेपछि समितिले बाध्य भै अग्रिम कर बापतको रकम बुझाएको हो । यदि संस्थाले बढी नाफा आर्जन गरेको खण्डमा फरक रकम सहित सरकारलाई कर बुझाउँनु पर्ने व्यवस्था छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS