IME Life

बजारमा घट्दा पनी प्राईम लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सबैभन्दा बढी कारोबार हुन सफल

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं: बजार घट्ने क्रम बढी रहेको बेलामा योे साता प्राईम  लाईफ इन्स्योरेन्सको सस्थापंक सेयरको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ३५ करोड ८० लाख ९० हजार रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ ,भने कारोबार भएको सेयर सङख्याको आधारमा पनि पा्रइम लाईफ इन्स्योरेन्स नै पहिले स्थानमा रहेको छ ।
यो संस्थाको १२ लाख ५२हजार कित्ता सेयर खरीद बिक्रि भएको छ भने धितोपत्र बजारमा यस साता १ अर्ब ४५करोड ५१ लाख ५७ हजार बराबरको सेयर कारोबार भएको छ । गत साता १९१ कम्पनीको २ अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरका ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरीद बिक्रि भएको छ थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६/७० अकंले घटेर अन्तिम दिन एक हजार १९३ अकंमा पुगेको छ । यसै साता बिभिन्न पाँच कम्पनीका हकप्रद, बोनस शेयर समेत स्टकमा सूचीकृत भएका छन् ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x