IME Life

नेको इन्स्योरेन्स र राष्ट्रिय वाणिज्य बैंकबीच बैंकास्योरेन्स सम्झौता

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौँ: निर्जिबन बीमा कम्पनी नेको इन्स्योरेन्स लिमिटेड र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा नेको इन्स्योरेन्सबाट गर्न सक्नेछन् ।बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आर्थिक वर्षको आषाढ समान्तसम्म बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा रुपैयाँ लगानी गरेको छ ।

Prabhu
Crest

निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी नेको इन्स्योरेन्स कम्पनीमा गैर आबासिय नेपालीहरुको समेत लगानी रहेको नेको इन्स्योरेन्स पछिल्लो समय आक्रामक बजार विस्तारमा लागेको छ कम्पनीले भर्खरै सकिएको आर्थिक वर्ष २०७४/०७५ मा नेको इन्स्योरेन्स १ अर्ब ६५ करोड बीमा शुल्क आर्जन गरेर निर्जिबन बीमा कम्पनीहरु मध्ये चौथो स्थानमा रहेको छनेको इन्स्योरेन्स १ अर्ब ६५ करोड बीमा शुल्क आर्जन गरेर चौथो स्थानमा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS