IME Life

आखिर किन रोकियो सीईओ साउदलाई हाजिर गर्न

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:

सर्वोच्च अदालतको आदेश पाएपछि पनि हाजिर किन गर्न पाएनन् त नेप्सेका सीईओ साउदले भन्ने प्रश्न चिन्ह खडा भएको छ । सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएर काममा फर्किएका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई हाजिर हुनबाट नेप्से समितिले किन रोकिरहेको छ  ?

Crest

बिहीबारपनि अर्थ मन्त्रालयबाट खटिएका रमेश अर्याल नै नेप्सेमा हाजिर भएका छन् । सञ्चालक समिति अध्यक्ष न्यौपानेले अर्थ मन्त्रालयसँग समन्वय गरेर मात्र हाजिर गर्न दिने बताएका थिए ।

अहिले सीइओको कार्य कक्षमा अर्थ मन्त्रालयबाट सीइओको जिम्मेवारी दिइएका रमेश अर्याल र सञ्चालक समिति अध्यक्ष लक्ष्मण न्यौपाने बसिरहेका छन् ।

म अदालतको आदेश बमोजिम काममा फर्किन लागेको हो ,किन हाजिर हुन दिइएन त भन्ने बारेमा प्रश्न चिन्ह रहेको साउदले बताउनुभयो ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS