Prabhu Life Ad Final

सुवेदीलाई हटाएर राधा बनिन पूँजी बजार संघको नेतृत्व लिने पहिलो महिला अध्यक्ष

IME PAY
IME Life

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल पूँजीबजार लगानीकर्ता संघको अध्यक्ष पदबाट नवराज सुवेदीको नाम हटाई राधा पोखरेलको नाममा दर्ता गरिएको छ । सुवेदी लामो समयदेखि संघको नाममा गतिविधि गर्दै आएका थिए तर अब सुबेदीलाई साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरी पोख्रेललाई अध्यक्ष बनाएर नयाँ संघ दर्ता गरिएको हो ।

यस अघि सघंको उपाध्यक्ष रहेकी राधा पूँजी बजार संघको नेतृत्व लिने पहिलो महिला समेत बनेकी छिन् । यसै गरि बैठकले उपाध्यक्षमा राजु पौडेल, महासचिवमा एसपी चौलागाईं, सचिवमा एनबी थापा र कोषाध्यक्षमा कल्पना शर्मालाई नियुक्त गरेको छ । यसैगरी सदस्यहरुमा भने आविस्कार घिमिरे र वाईपी दाहाललाई चयन गरिएको संघले प्रेश विज्ञप्ती मार्फत जानकारी दिएको  छ ।

चार वर्षको लागि अध्यक्ष हुनु भएकी राधा पोखरेलले फेसबुक मार्फत सबैलाई धन्यवाद दिदै लगानिकर्ताको हितको लागि अगाडि बड्ने बताउनु भयो।

(फोटो सामाजिक संजालबाट)

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS