IME Life

महालक्ष्मी बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौँ:  नेपाल राष्ट्र बैङ्क बाट “ख” वर्गको इजाजत प्राप्त महालक्ष्मी विकास बैंकले केही ब्रान्च म्यानेजर देखि जुनियर एसिसटेन्टसम्मको पदमा  कर्मचारी माग गरेको छ।महालक्ष्मी विकास बैंकले काठमाण्डौं बाहिर र भित्रका लागि कर्मचारी मागेको छ ।

व्यस्थापन विषयमा स्नातकोत्तर गरेको हकमा बैंकिङ्ग क्षेत्रमा ३ वर्षको अनुभव र स्नातक गरेको हकमा ५ वर्षको अनुभव भएकोले ब्रान्च म्यानेजरमा आवेदन दिन सकिने छ व्यस्थापनम विषयमा न्युनतम दोस्रो श्रेणीमा स्नाकोत्तर गरेकाले म्यानेजमेन्ट ट्रेनीमा आवेदन दिन सकिने बताइएको छ । व्यवस्थापन विषयमा न्युनतम दोस्रो श्रेणीमा स्नातक गरेकाले जुनियर एसिसटेन्टमा आवेदन दिन सकिने छ । इच्छुक आवेदकले श्रावण १६ गतेसम्म आवेदन दिन पाउने बैंकले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS