Prabhu Life Ad Final

आज पनि नेप्सेको वेबसाईटमा प्राविधिक समस्या

IME PAY

इन्स्योरेन्स खबर/काठमाडौं: हिजो मङ्गलवार सुरुवातमा नेप्से परिसूचकको ठाउँमा लाईफ इन्स्योरेन्सको उपसुचक देखिएको नेप्सेको आधिकारिक वेवसाईटमा (www.nepalstock.com.np )  आज भने नेप्से परिसूचक  शून्य देखिएको   छ।
फ्लोरसिटमा कारोबार देखिएपनि मार्केट ओपन  मा कुनै पनि कारोबार देखिएको छैन।
नेप्सेको आधिकारिक वेबसाइटमा कहिले काहीँ समस्या आउँदै गरेको अवस्था छ।

 

NCHL

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x