IME Life
GBIME

शेयरका बादशाह वारेन बफेटले गरे करिब ४ खर्ब रुपैंयाँ दान

SPIL
NIC ASIA new
NLIC

इन्स्योरेन्स खबर/काठमाडौं: विश्व सेयर बजारका बादशाहका नामले चिनिएका अमेरिकी धनाढ्य वारेन बफेटले करिब ४ खर्ब रुपैंयाँ दान गरेका छन् । विश्वका सर्वाधिक धनीहरुको सूचीमा तेश्रो नम्बरमा रहेका बफेटले वर्कसायर हाथवे कम्पनीको बार्षिक उपहार वापतको ३.४ बिलियन अमेरिकी डलर ( करिब ४ खर्ब  नेपाली रुपैंया) दान गरेका हुन् ।

 

Crest

बफेटले बिल फाउण्डेसन, सुशन थम्पसन बफेट फाउण्डेसन, सेयर उड फाउण्डेसन, होवार्ड जी वफेट फाउण्डेसन, नोभो फाउण्डेसलाई सो रकम दान गरेका हुन् । ८२ बिलियन अमेरिकी डलरका मालिक बफेटले हालसम्म ३१.५ बिलियन अमेरिकी डलर दान गरिसकेका छन् । बफेटले सन २००६ मै वर्कसायर हाथवेमा रहेको आफ्नो सबै सेयर दान गर्ने घोषणा गरेका थिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS