एभरेष्ट इन्स्योरेन्सको बीमा प्रिमियम अब ईसेवाबाट

इन्स्योरेन्स खबर/काठमाडौँ:  ईसेवाको प्रयोगकर्ता बढेसगै एभरेष्ट इन्स्योरेन्सले पनि नयाँ योजना भिक्रयाएको छ । प्रविधिको प्रयोगसगै एभरेष्ट इन्स्योरेन्सको बीमा प्रिमियममा बीमा गराउनेहरुले अब इसेवाबाट प्रिमियम तिर्न पाउने भएका छन् । यस सम्बन्धमा इन्स्योरेन्स र इसेवाका बिचमा सम्झौता भएको इन्स्योरेन्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
इसेवाको पेमेण्ट गेटवे प्रयोग गरी सेवाग्राहीले घर, कार्यालय तथा कुनै पनि स्थानबाट बीमालेख वापतको प्रिमियम भुक्तान गर्न सक्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार