Prabhu Life Ad Final

एभरेष्ट इन्स्योरेन्सको बीमा प्रिमियम अब ईसेवाबाट

IME PAY
IME Life

इन्स्योरेन्स खबर/काठमाडौँ:  ईसेवाको प्रयोगकर्ता बढेसगै एभरेष्ट इन्स्योरेन्सले पनि नयाँ योजना भिक्रयाएको छ । प्रविधिको प्रयोगसगै एभरेष्ट इन्स्योरेन्सको बीमा प्रिमियममा बीमा गराउनेहरुले अब इसेवाबाट प्रिमियम तिर्न पाउने भएका छन् । यस सम्बन्धमा इन्स्योरेन्स र इसेवाका बिचमा सम्झौता भएको इन्स्योरेन्सद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
इसेवाको पेमेण्ट गेटवे प्रयोग गरी सेवाग्राहीले घर, कार्यालय तथा कुनै पनि स्थानबाट बीमालेख वापतको प्रिमियम भुक्तान गर्न सक्ने छन् ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS