IME Life

सूर्या लाइफको फेरि ७०% हकप्रद परित, अझै ४ प्रतिशतले थप गर्नु पर्ने

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १०औं वार्षिक साधारण सभा सोमबार (असार ३२ गते) होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग विराटनगरमा सम्पन्न भयको छ ।साधारणसभाले लगानीकर्तालाई १२% बोनस सेयर दिने र कर प्रयोजनको लागि ०.६२% नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। यस हिसाबले १२ करोड १२ लाख ७५ हजार रुपैयाँ बराबरको बोनस र नगद लाभांशमा ६३ लाख ८२ हजार ८९५ रुपैयाँ बाँडिनेछ दिने प्रस्ताव पारित गरेको छ ।

Crest
Meta Holidays

कम्पनीले यसअघि १० प्रतिशत बोनस शेयर वितरण गरी ४० प्रतिशत हकप्रद शेयरसमेत जारी गरेको थियो । १२ प्रतिशत बोनस शेयरलाई पुँजीमा समायोजन गर्दा कम्पनीको पुँजी १ अर्ब १३ करोड पुगेको छ। त्यस्तै असार ३२ गते सम्पन्न भयको वार्षिक साधारण सभामा कम्पनीले ७० प्रतिशत हकप्रद शेयरको प्रस्ताव परित गरेको छ। ७० प्रतिशत हकप्रद शेयर पछि कम्पनीको पुँजी १ अर्ब ९२ करोड पुग्ने छ।

बिमा समितिले जीवन बिमा कम्पनीलाई २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएसगै फेरि ७०% हकप्रद ल्याउन लागिएको हो । ७० प्रतिशत हकप्रद पछी कम्पनीको पुँजी अझै ८ करोडले अपुग हुन्छ। कम्पनीले अझै ४ प्रतिशतले आफ्नो पुँजी थप गर्नु पर्ने छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x