IME Life

भोलिदेखि सेयर लगानीकर्ताको क्लोज आउटमा नयाँ ब्यबस्था

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ: सरकारले गत जेठ १५ मा ल्याएको बजेटमा साधारण लगानीकर्ताले तिनुपर्ने पुँजीगत लाभकर ५ प्रतिशत बाट बढाएर साढे ७ प्रतिशत बनाएको थियो। संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्छ। सेयर बजार घटेर चिन्तामा रहेका सेयर लगानीकर्ताको घाटा भोलिदेखि थप भएको छ।

सरकारले बजेट ल्याउदा सार्वजनिक गरेको भन्सार र अन्तशुल्कका दरहरु अर्काे दनदेखि लागु हुने भएपनि करका अरु दरहरु साउन १ देखि लागु हुन्छन। लाभकरको व्यवस्था नयाँ आर्थिक वर्ष २०७५/७६ को पहिलो दिन अर्थात साउन १ देखि लागु हुने छ ।लगानीकर्ताले अब सेयर बेच्दा फाइदा हुँदा विगतको भन्दा साढे २ प्रतिशत कर बढी तिर्नुपर्छ । घाटामा रहेका लगानीकर्तालाई भने करले थप घाटा बढाउने देखिन्छ ।

Crest
Meta Holidays

साढे ७ प्रतिशत लाभकर बाहेक सेयर लगानीकर्तालाई अर्को करको भार समेत थपेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले क्लोज आउटमा २५ प्रतिशत लाभकर व्यवस्था गरेको छ । क्लोज आउट भएमा सेयरको खरिद गर्नेलाई बिक्रेताले २५  प्रतिशत (क्लोज आउटहुने रकम मध्येको २५ प्रतिशतले हुने गरी) जरिवाना स्वरुप तिर्नुपर्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x