IME Life

रिलायन्स लाईफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज; आईपिओ प्रस्ताव लगिदै

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: आज रिलायन्स लाईफ इन्स्योरेन्सले प्रथम वार्षिक साधारण सभा गर्दै छ।  साधारण सभा सोल्टी क्राउन प्लाजामा आयोजना हुँदै छ। साधारण सभाबाट कम्पनीले आइपिओ निष्कासन गर्ने प्रस्ताव लैजाँदै छ।  त्यस्तै यसै साधारण सभा बाट कम्पनीले सञ्चालक समितिको चयन पनि गर्ने छ।

हाल कम्पनीको पुँजी १ अर्ब ४७ करोड छ, कम्पनीले ६३ करोड बराबरको पुँजी प्राथमिक निष्कासनबाट थप्दै छ भने आइपिओ पश्चात् कम्पनीको पुँजी २ अर्ब १० करोड हुने छ। बीमा समितिले जीवन बीमा कम्पनीहरूलाई २ अर्ब पुँजीको लक्ष्य दिएको थियो।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS