IME Life

श्रावण १ बाट “धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५” लागु हुने, के छन मुख्य व्यवस्थाहरु ?

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ:  

धितोपत्र बोर्डले  श्रावण  १ गते देखि धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ लागु गर्ने भएको छ। नियमावलीमा भएको सूचीकरण तथा कारोवार सम्बन्धी व्यवस्थाले धितोपत्र बजारमा नयाँ आयाम थप्ने विस्वास बोर्डले लागेको छ।

Crest
Meta Holidays

अब देखि  विवरणपत्र स्वीकृत भएको वढीमा ७ दिनभित्र सूचीकरणका लागि सम्बन्धित धितोपत्र बजारमा निवेदन दिनु पर्ने व्यवस्था गरिएको र बाँडफाँट हुनासाथ सूचीकरण भई कारोबार हुन सक्ने व्यवस्था गरिएको छ ।

हेरौ धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ का मुख्य व्यवस्थाहरु : 

 

 

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x