Prabhu Life Ad Final

ज्योति लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर

IME PAY

इन्स्योरेन्स खबर/काठमाडौँ: पछिल्लो पटक सञ्चालनमा आएको  जीवन कम्पनी मध्यको एक ज्योति लाईफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रिय राजधानी काठमाडौँ तथा बाहिरका हाल संचालित तथा प्रस्तावित नयाँ शाखाको लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले शाखा प्रमुख ,उप शाखा प्रमुख , वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायक  पदका लागि दरखास्त आह्वान गरेको हो ।आवेदन दिने म्याद श्रावण ४ गते  सम्म रहेको छ ।

NCHL

नयाँ जीवन बिमा कम्पनीमा प्रवेश गर्ने कर्मचारीले आफुले काम गर्ने कम्पनीको कम्पनीको सेयर पनि पाउँछन्। त्यसकारण जागिरको अलवा सेयर पाउने भएकाले कर्मचारीले दोहोरो फाइदाको लाभ उठाउन सक्छन्। कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागि रु. ६६ करोडकोे सेयर जारी गर्ने भएको छ । सेयर जारी पछि पूँजी रु. २ अर्ब २० करोड पुग्नेछ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x