IME Life

जीवन बीमा कम्पनीहरुको भुक्तानी हुन बाँकी दाबी रकमको अवस्था

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल स्टक एक्चेन्जमा कारोबार हुने ७ वटा  जीवन  बीमा कम्पनी मध्ये नेपाल लाईफ इन्स्योरेन्सको सबै भन्दा धेरै भुक्तानी हुन बाँकी दाबी रकम रहेको छ। तेस्रो त्रैमासको रिपोर्ट अनुसार नेपाल लाईफ  इन्स्योरेन्सको ९४  करोड ८ ९ लाख  बराबरको  दाबी भुक्तानी हुन् बाँकी रकम छ। त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको १७ करोड रुपैयाँ बराबरको  दाबी भुक्तानी हुन् बाँकी रकम छ।

त्यस्तै सबै भन्दा थोरै दाबी भुक्तानी हुन् बाँकी गर्न बाँकी रहेको जीवन  बीमा कम्पनीमा गुराँस लाईफ  इन्स्योरेन्स पर्छ। गुराँस लाईफ  इन्स्योरेन्सको ६२ लाख ५८ हजार रुपैयाँ बराबरको रकम दाबी भुक्तानी हुन् बाँकी छ।

Crest

हेरौँ सबै जीवन  बीमा कम्पनीहरूको भुक्तानी हुन बाँकी  दाबी रकमको अवस्था :

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS