IME Life

यूनाइटेड फाइनान्स र यूनियन लाइफइन्स्योरेन्स बिच बैंकासुरेन्स सम्झौता

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: यूनाइटेड फाइनान्स र यूनियन लाइफ इन्स्योरेन्स बिच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्झौता पत्रमा यूनाइटेड फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनन्द ब. श्रेष्ठ र यूनियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गर्नु भएको छ ।

Crest

सो सम्झौताअनुसार यूनियन लाइफइन्स्योरेन्सको जीवन बीमा  योजना फाइनान्सले आफ्नो कर्पोरेट तथा शाखा कार्यालयहरुबाट आफ्ना ग्राहक  समक्ष बिक्री गर्ने भएको छ । यूनियन लाइफ इन्स्योरेन्समा हाल १० प्रकारका योजनाहरु संचालनमा रहेका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS