SKIP THIS

Shiftpixel
Connect IPS
IME Life
Beema Board

यूनाइटेड फाइनान्स र यूनियन लाइफइन्स्योरेन्स बिच बैंकासुरेन्स सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ: यूनाइटेड फाइनान्स र यूनियन लाइफ इन्स्योरेन्स बिच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्झौता पत्रमा यूनाइटेड फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनन्द ब. श्रेष्ठ र यूनियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गर्नु भएको छ ।

Prabhu
Crest

सो सम्झौताअनुसार यूनियन लाइफइन्स्योरेन्सको जीवन बीमा  योजना फाइनान्सले आफ्नो कर्पोरेट तथा शाखा कार्यालयहरुबाट आफ्ना ग्राहक  समक्ष बिक्री गर्ने भएको छ । यूनियन लाइफ इन्स्योरेन्समा हाल १० प्रकारका योजनाहरु संचालनमा रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS