एनएमबि माईक्रोफाईनान्सले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

इन्स्योरेन्स खबर/काठमाडौँ : 

असार २६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले १ बराबर १ दशमलव ५ अनुपातमा हकप्रद शेयर बिक्री गर्ने विशेष प्रस्ताव साधारण सभामा  लैजाँदै छ।

हाल कम्पनीको पुँजी १४ करोड ८ लाख रहेकोमा प्रस्तावित १५० प्रतिशत हकप्रद पछि कम्पनीको पुँजी ३५ करोड २० लाख पुग्ने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार