IME Life

एनएमबि माईक्रोफाईनान्सले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौँ : 

असार २६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले १ बराबर १ दशमलव ५ अनुपातमा हकप्रद शेयर बिक्री गर्ने विशेष प्रस्ताव साधारण सभामा  लैजाँदै छ।

Prabhu
Crest

हाल कम्पनीको पुँजी १४ करोड ८ लाख रहेकोमा प्रस्तावित १५० प्रतिशत हकप्रद पछि कम्पनीको पुँजी ३५ करोड २० लाख पुग्ने छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS