SKIP THIS

Shiftpixel
Connect IPS
IME Life
Beema Board

एनएमबि बैंकले १५ प्रतिशत बोनस दिने ; एफपिओलेपनि पाउने

SPIL
NIC ASIA
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ : नेप्सेमा आज प्रकाशित सूचना अनुसार हाल बिक्री गरिरहेको एफपिओले  समेत पाउने गरी १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ७८९५ प्रतिशत नगत लाभास गरी कुल १५ दशमलव ७८ प्रतिशत लाभास प्रस्ताव गरेको छ।

कम्पनीको हालको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रहेको छ।  एफपिओबाट चुक्ता पुँजीमा १ अर्ब १४ करोड रुपैयाँ जोडिने छ।  त्यसपछि कम्पनीको कुल पुँजी ७ अर्ब ७०  करोड रहने र प्रस्तावित १५ प्रतिशत बोनस शेयरलाई पुँजीमा जोड्दा कम्पनीको पुँजी ८ अर्ब ७४ करोड पुग्ने छ।

Prabhu
Crest

प्रस्तावित लाभास नेपाल राष्ट्र बैङ्क बाट स्वीकृत र साधारण  सभाबाट पारित हुन् बाँकी  छ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS