IME Life

एनएमबि बैंकले १५ प्रतिशत बोनस दिने ; एफपिओलेपनि पाउने

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ : नेप्सेमा आज प्रकाशित सूचना अनुसार हाल बिक्री गरिरहेको एफपिओले  समेत पाउने गरी १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ० दशमलव ७८९५ प्रतिशत नगत लाभास गरी कुल १५ दशमलव ७८ प्रतिशत लाभास प्रस्ताव गरेको छ।

कम्पनीको हालको चुक्ता पुँजी ६ अर्ब ४६ करोड रहेको छ।  एफपिओबाट चुक्ता पुँजीमा १ अर्ब १४ करोड रुपैयाँ जोडिने छ।  त्यसपछि कम्पनीको कुल पुँजी ७ अर्ब ७०  करोड रहने र प्रस्तावित १५ प्रतिशत बोनस शेयरलाई पुँजीमा जोड्दा कम्पनीको पुँजी ८ अर्ब ७४ करोड पुग्ने छ।

Crest
Meta Holidays

प्रस्तावित लाभास नेपाल राष्ट्र बैङ्क बाट स्वीकृत र साधारण  सभाबाट पारित हुन् बाँकी  छ।

 

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x