IME Life

देव विकास बैंकले वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेड एक्वायर गर्ने; वेष्टर्नको कारोवार रोकियो

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ : नेप्सेमा आज प्रकाशित सुचना अनुसार देव विकास बैंकले वेष्टर्न डेभलपमेन्टलाई एक्वायर गर्ने भएको छ।  एक्वायर गर्ने सम्झौता भएसंगै आज बाट नेपाल स्टक एक्चेन्जमा वेष्टर्न डेभलपमेन्ट बैंकको शेयर कारोवार रोकिएको छ।

देव विकास बैंकको पुँजी २ अर्ब २८ करोड रहेको छ भने वेष्टर्न डेभलपमेन्ट बैंकको पुँजी ५० करोड ४० लाख छ।

Crest

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS