इन्स्योरेन्स खबर/काठमाडौँ: एभेरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा सम्झना शर्मालाई नियुक्त गरेको छ।
त्यस्तै असार १९ गते बसेको सञ्चालक समितिको बैठकमा सपथ ग्रहण र कार्यभार ग्रहण कार्यक्रम सम्पन्न भएको जानकारी कम्पनीले नेप्सेमा सूचना प्रकाशित गरेर जानकारी दिएको छ।
एभेरेस्ट इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सम्झना शर्मा
![](https://insurancekhabar.com/wp-content/uploads/2018/07/EIC-banner.png)