एभेरेस्ट इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सम्झना शर्मा

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौँ: एभेरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले कम्पनीको स्वतन्त्र विज्ञ सञ्चालकमा सम्झना शर्मालाई  नियुक्त गरेको छ।
त्यस्तै असार १९ गते बसेको सञ्चालक समितिको बैठकमा सपथ ग्रहण र कार्यभार  ग्रहण कार्यक्रम सम्पन्न भएको जानकारी कम्पनीले नेप्सेमा सूचना प्रकाशित गरेर जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार