Prabhu Life Ad Final

 २८१ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न प्रोग्रेशिभ  फाइनान्सले तोक्यो बुक क्लोज मिति

IME PAY

इन्स्योरेन्स खबर/काठमाडौँ: प्रोग्रेशिभ  फाइनान्स लिमिटेडले २८१ प्रतिशत हकप्रद शेयर बिक्री गर्नका निमित्त बुक क्लोज मिति तय गरेको छ।
फाइनान्सले १ कित्ता बराबर २ दशमलव ८१ कित्ता हकप्रद शेयर निष्कासनका लागी श्रावण २३ गते बुक क्लोज मिति तय गरेको छ।
श्रावण २२ गते सम्म कायम शेयर धनीले २८१ प्रतिशत हकप्रद शेयर खरिद गर्न सक्ने छन्।  फाइनान्सको अहिले पुँजी २१ करोड छ।  हकप्रद बिक्री पछि कम्पनीको पुँजी ८० करोड पुग्ने छ।  

 

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x