IME Life

उपसचिव रमेश अर्याललाई नेप्सेको जिम्मेवारी

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: अर्थ मन्त्रालयले उपसचिव रमेश अर्याललाई नयाँ व्यवस्था नभएसम्मका लागि  नेप्सेको जिम्मेवारी दिएको छ।

वर्तमान सरकारले अघिल्लो देउवा सरकारको पालामा नियुक्त भएका चन्द्रसिंह साउदलार्इ हटाउने निर्णय गरेको थियो। खुला प्रतिस्पर्धाबाट उनी असोज २३ गते  नियुक्त भएका थिए।

Crest
Meta Holidays

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x