IME Life

स्थानियले आवेदन दिन पाउने तामाकोशीको आइपिओ फेरी सर्‍यो  

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:  आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाका स्थानीय बासिन्दाहरूको लागि छुट्ट्याएको १० प्रतिशत शेयरका लागि जिल्ला समनवय समिति दोलखाको बैठकको सिफारिस बमोजिम  अब श्रावण  १६ गते देखि भाद्र १४ गते सम्म दरखास्त दिन पाउने अवधि तोकिएको जानकारी अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले दिएको छ।

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाका स्थानीय बासिन्दाहरूको लागि छुट्ट्याएको १० प्रतिशत शेयरका लागि असार २४ गते देखि  श्रावण  ९ गते सम्म दरखास्त फारम सङ्कलन गर्ने  समय छुटाएको थियो ।

Crest
Meta Holidays

 

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x