लगानीकर्ता सङ्घ सङ्गठनहरूलाई  डेमो देखाउँदै नेप्से 

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौँ: नेप्सेको आयोजनामा सफ्टवेयर निर्माता कम्पनी वाईको नेपाल कम्पनीले आज तीनवटै लगानीकर्ता सङ्घ सङ्गठनलाई निकट भविष्यमा आउने अन्लाईन ट्रेडिङ्ग को डेमो देखाउँदै छ।

कार्यक्रममा तीनवटै सङ्गठनका प्रतिनिधि , केही लगानीकर्ता , पत्रकार र नेप्सेका  केही कर्मचारीकोपनि उपस्थित छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार