प्रिमियम मूल्य निर्धारण नियममै बसेर गरेका छौ : धितोपत्र बोर्ड

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौँ: विगत केही समय देखि एफपिओ र शिवम सिमेन्टमको आईपिओको प्रिमियम  मूल्य निर्धारणमा धेरै लगानीकर्ताहरुले प्रश्न उठाएपछि धितोपत्र बोर्डले प्रेस विज्ञप्ति नै सार्वजनिक गरेको छ।

बुटवल पावर , एनएमबी बैंक र नेपाल बैंक लिमिटेडको एफपीओमा लगानीकर्ताले त्यति चासो नदेखाएकाले बोर्ड प्रति धेरैले प्रश्न चिन्ह उठाउदै आएका थिए।  धितोपत्रबोर्डले प्रिमियम मुल्य तोक्दा नियममै बसेर मूल्य निर्धारण गरेको र गलत प्रचारबाट भ्रमित नहुन समेत अनुरोध गरेको छ।

त्यस्तै बोर्डले बिगतमा आएका सबै एफपीओहरु नियम संगत भएको जानकारीपनि दिएको छ।

हेरौ प्रेस विज्ञप्तिको पुरा पाठ :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार