IME Life

प्रिमियम मूल्य निर्धारण नियममै बसेर गरेका छौ : धितोपत्र बोर्ड

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: विगत केही समय देखि एफपिओ र शिवम सिमेन्टमको आईपिओको प्रिमियम  मूल्य निर्धारणमा धेरै लगानीकर्ताहरुले प्रश्न उठाएपछि धितोपत्र बोर्डले प्रेस विज्ञप्ति नै सार्वजनिक गरेको छ।

बुटवल पावर , एनएमबी बैंक र नेपाल बैंक लिमिटेडको एफपीओमा लगानीकर्ताले त्यति चासो नदेखाएकाले बोर्ड प्रति धेरैले प्रश्न चिन्ह उठाउदै आएका थिए।  धितोपत्रबोर्डले प्रिमियम मुल्य तोक्दा नियममै बसेर मूल्य निर्धारण गरेको र गलत प्रचारबाट भ्रमित नहुन समेत अनुरोध गरेको छ।

Crest
Meta Holidays

त्यस्तै बोर्डले बिगतमा आएका सबै एफपीओहरु नियम संगत भएको जानकारीपनि दिएको छ।

हेरौ प्रेस विज्ञप्तिको पुरा पाठ :

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x