प्ले स्टोरमा उपलब्ध मेरो शेयरको एप डाउनलोड नगर्नु ; सिडिएस

इन्स्योरेन्स खबर/काठमाडौँ:  भर्खर मात्र गुगल प्लेस्टोरमा मेरो शेयर एप उपलब्ध भएको छ। सो एप सिडिएसको नभएको   र  सो एप प्रयोग नगर्न हुन् सूचना मार्फत जानकारी गराएको छ।
सिडिएसले निकट भविश्यमा एप तयार गर्दै गरेको र हाल सम्म एप तयार नभएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार