नवौँ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक ( नतिजा सहित )

इन्स्योरेन्स खबर/काठमाडौँ: रोजगारीका लागि दक्षिण काेरिया  जान लिइएको भाषा परिक्षाकाे नतिजा सार्वजनिक भएको छ ।

जेठ २५ र २६ गते दुर्इ चरणमा सञ्चालन भएको  परीक्षामा ८२ हजार २६४ परीक्षार्थीहरु  सहभागी थिए भने सार्वजनिक भएको नतिजामा ७ हजार ९ सय ९६ जना पास भएका छन्।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार