IME Life

नवौँ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक ( नतिजा सहित )

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ: रोजगारीका लागि दक्षिण काेरिया  जान लिइएको भाषा परिक्षाकाे नतिजा सार्वजनिक भएको छ ।

जेठ २५ र २६ गते दुर्इ चरणमा सञ्चालन भएको  परीक्षामा ८२ हजार २६४ परीक्षार्थीहरु  सहभागी थिए भने सार्वजनिक भएको नतिजामा ७ हजार ९ सय ९६ जना पास भएका छन्।

Crest
Meta Holidays

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुस

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x