IME Life

शिखर ईन्स्योरेन्सको १० लाख ५७ हजार ३ सय १० कित्ता संस्थापक शेयर साधारणमा परिवर्तन

SPIL
NIC ASIA

इन्स्योरेन्स खबर/काठमाडौँ: नेप्सेमा प्राप्त सूचना अनुसार शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेडको  १० लाख ५७ हजार ३ सय १० कित्ता संस्थापक शेयर साधारण शेयरमा परिवर्तन भएको छ । संस्थापक शेयरलाई साधारण शेयरमा परिवर्तन गरे पश्चात् कम्पनीको शेयर संरचनामा परिवर्तन आएको छ। अब कम्पनीमा संस्थापक शेयरको ६० प्रतिशत हिस्सा हुने छ भने साधारण शेयरको हिस्सा ४० प्रतिशत हुने छ।

तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ४५ करोड रुपैयाँ प्रिमियम सङ्कलन गरेको थियो। शिखर इन्स्योरेन्सले बीमा समितिले तोकेको १ अर्ब पुँजीको लक्ष्य हासिल गरिसकेको अवस्था छ। कम्पनीले आर्थिक वर्ष ७४/ ७५ को तेस्रो त्रैमास सम्म ३१ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने कम्पनीको प्रति शेयर आम्दानी ३९ रुपैयाँ ११ पैसा रहेको छ।

Prabhu
Crest

नीर्जीवन बीमा कम्पनी मध्य ३ अर्ब प्रिमियम सङ्कलन गर्ने पहिलो नीर्जीवन बीमा कम्पनी र  सबै भन्दा धेरै शाखा सञ्जाल शिखर इन्स्योरेन्स भएको कम्पनीले केही दिन अघि जानकारी दिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS