कामना सेवा विकास बैङ्कको ५६औ शाखा वीरगंजमा

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौँ:कामना सेवा विकास बैङ्क ले आफ्नो  ५६औ शाखा वीरगंजमा स्थापना गरेको छ । ९४ वर्षीय समाजसेवी दुर्गा देवी तुल्शियानज्युको प्रमुख आतिथ्यता र बैङ्कका सञ्चालक श्री भीम प्रसाद तुलाचनको  अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य प्रमुख कार्यकारी अधिकृत श्री महेश प्रसाद काफ्लेले दिनु भएको थियो । कार्यक्रममा ग्राहकहरूको उत्साजनक उपस्थिति रहेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार