IME Life

कामना सेवा विकास बैङ्कको ५६औ शाखा वीरगंजमा

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ:कामना सेवा विकास बैङ्क ले आफ्नो  ५६औ शाखा वीरगंजमा स्थापना गरेको छ । ९४ वर्षीय समाजसेवी दुर्गा देवी तुल्शियानज्युको प्रमुख आतिथ्यता र बैङ्कका सञ्चालक श्री भीम प्रसाद तुलाचनको  अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य प्रमुख कार्यकारी अधिकृत श्री महेश प्रसाद काफ्लेले दिनु भएको थियो । कार्यक्रममा ग्राहकहरूको उत्साजनक उपस्थिति रहेको थियो ।

 

Crest
Meta Holidays

 

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x