IME Life

नेसनल लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सेयरको बुक क्लोज असार २२ गते

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: निजी क्षेत्रबाट संचालित नेपालको पहिलो जिबन बीमा कम्पनी नेसनल लाइफ इन्स्योरेन्सले आफ्नो चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद सेयर बिक्रीको बुक क्लोज मिति तय गरेको छ । कम्पनीले १०ः६ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न इन्स्योरेन्सलेअसार २२ गते सेयरधनी किताब बन्द गरेको थियो । यसअनुसार असार २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले ९९ लाख ३६ हजार ४७७.५४ कित्ता हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट निष्कासन गर्न स्वीकृती प्राप्त गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६५ करोड ६० लाख ७९ हजार ५९० रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाख २७ हजार ३४० रुपैयाँ पुग्नेछ ।
 यससँगै कम्पनीले बीमा समितिले तोके बमोजिम र्जिवन बीमा कम्पनीले कायम गर्नुपर्ने दुई अर्ब रुपैयाँ कायम गर्नेछ । कम्पनीकाे सेयर नेप्सेमा बुधबार प्रतिकित्ता १,१७० रूपैयाँमा काराेबार भएकाे छ ।

Crest
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS