IME Life

एसियन लाईफको हकप्रद शेयर डिम्याट खातामा आयो

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौँ: एसियन लाईफ ईन्स्योरेन्सले गत फागुन १३ देखि चैत १८ गते सम्म २ बराबर १ को अनुपातमा बिक्री गरेको  हकप्रद शेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । २०७४ साल माघ ७ गते सम्म शेयर डिम्याट गराएका  शेयर धनीको डिम्याट खातामा हकप्रद शेयर जम्मा गरिएको छ।

त्यस्तै  माघ ७ गते पछि शेयर अभौतिकीकरण गर्ने शेयर धनीहरुको हकप्रद शेयर  डिम्याट खातामा जम्मा गर्ने तयारी भएको र आज सम्मपनि शेयर अभौतिकीकरण नभएको हकमा चाही शेयर अभौतिकीकरण पश्चात् मात्र हकप्रद शेयर डिम्याट खातामा जम्मा गर्ने कुराको जानकारी कम्पनीले दिएको छ।

Crest
Meta Holidays

एसियन लाईफ ईन्स्योरेन्सको शेयर रजिस्टारका रूपमा एनआईबिएल एस क्यापिटल रहेको छ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x