रिलायन्स लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर

Citizen Life Insurance Co

इन्स्योरेन्स खबर/काठमाडौँ: पछिल्लो पटक सञ्चालनमा आएको  जीबन कम्पनी मध्येको एक  रिलायन्स लाईफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले ब्रान्च म्यानेजर, म्यानेजमेन्ट ट्रेनी र सेल्स एक्जीकुटिभ्स  पदका लागि दरखास्त आह्वान गरेको हो ।

आवेदन दिने म्याद जुलाई ७ सम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार