तिनाउ विकास बैंकमा रोजगारीको अवसर

इन्स्योरेन्स खबर/काठमाडौं:
नेपाल राष्ट्र बैङ्क बाट “ख” वर्गको इजाजत प्राप्त तिनाउ विकास बैङ्कले केही संख्यामा सिनियर असिस्टेन्ट र असिस्टेन्ट पदमा  कर्मचारी माग गरेको छ।
आवेदन दिने म्याद जुलाई २ सम्म रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार