प्रभु बैङ्कको २२ लाख ३१ हजार कित्ता शेयर लिलामीमा

इन्स्योरेन्स खबर/काठमाडौँ: प्रभु बैङ्कको बिक्री नभएको हकप्रद शेयर लिलामीमा आएको छ।
बैङ्कले १५ लाख ६० हजार दुई सय तीन  कित्ता संस्थापक शेयर र ६ लाख ७१ हजार ६२ कित्ता साधारण शेयर लिलामीमा ल्याएको छ ।
बोलपत्र पेश गर्दा संस्थापक शेयरमा  न्यूनतम १०००  कित्ता आवेदन दिनु पर्ने छ भने साधारण शेयरको लागि न्यूनतम १०० कित्ता आवेदन दिन सकिनेछ।

इक्छुक लगानीकर्ताले असार ११ गते  देखी असार  १८ गते सम्म बोलपत्र पेश गर्न सक्ने छन्।

लिलामी सम्बन्धी सूचना : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार