IME Life

प्रभु बैङ्कको २२ लाख ३१ हजार कित्ता शेयर लिलामीमा

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: प्रभु बैङ्कको बिक्री नभएको हकप्रद शेयर लिलामीमा आएको छ।
बैङ्कले १५ लाख ६० हजार दुई सय तीन  कित्ता संस्थापक शेयर र ६ लाख ७१ हजार ६२ कित्ता साधारण शेयर लिलामीमा ल्याएको छ ।
बोलपत्र पेश गर्दा संस्थापक शेयरमा  न्यूनतम १०००  कित्ता आवेदन दिनु पर्ने छ भने साधारण शेयरको लागि न्यूनतम १०० कित्ता आवेदन दिन सकिनेछ।

इक्छुक लगानीकर्ताले असार ११ गते  देखी असार  १८ गते सम्म बोलपत्र पेश गर्न सक्ने छन्।

Crest

लिलामी सम्बन्धी सूचना : 

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS