Prabhu Life Ad Final

कामना सेवा बैङ्कले डाक्यो साधारण सभा, के दिँदै छ ?

IME PAY
IME Life

इन्स्योरेन्स खबर/काठमाडौँ: कामना सेवा विकास बैङ्कले असार ३२ गते वार्षिक साधारण सभा गर्दै छ। साधारण सभाबाट पारित भएपछि कम्पनीले प्रस्तावित  ६ दशमलव ५० प्रतिशत बोनस शेयर र ५ दशमलव ५० प्रतिशत नगद लाभास गरी जम्मा १२ प्रतिशत लाभास वितरण गर्ने  छ।
साधारण सभा प्रयोजनका लागि असार १८ देखि असार ३२ गते सम्म बुक क्लोज मिति तय गरिएको छ। असार १७ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र  प्रस्तावित लाभास पाउनेछन्।

प्रस्तावित बोनस शेयर पश्चात कम्पनीको पुँजी २ अर्ब  ५० करोड पुग्ने छ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS