IME Life

ज्योति विकास बैङ्कले माग्यो ठुलो सङ्ख्यामा कर्मचारी, प्लसटु देखि मास्टर्स सम्मले आवेदन दिन पाउने

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं: नेपाल राष्ट्र बैङ्क बाट “ख” वर्गको इजाजत प्राप्त ज्योति विकास बैङ्कले विभिन्न पदमा  कर्मचारी माग गरेको छ।
बैङ्कले मास्टर्स उत्तीर्ण गरेका २० जना म्यानेजमेन्ट ट्रेनी , ब्याचलर उत्तीर्ण गरेका ५० जना जुनियर ट्रेनी एसिस्टेन्ट र प्लस टु उत्तीर्ण गरेका १५ जना माइक्रो फाईनान्स एसिस्टेन्ट गरी जम्मा ८५ कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।आवेदन दिने म्याद जुलाई ४ सम्म रहेको छ ।

Crest
Meta Holidays

आवेदन दिन यहाँ क्लिक गर्नुस

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x