IME Life

प्रिमियम सङ्कलनमा नेपाल लाईफ इन्स्योरेन्स अगाडी, अरूको अवस्था कस्तो छ ?

SPIL
Sanima Reliance

इन्स्योरेन्स खबर/काठमाडौं: नेपाल स्टक एक्चेन्जमा सुचिकृत बीमा  कम्पनी मध्य सबै भन्दा धेरै बीमा  शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाईफ इन्स्योरेन्स  कम्पनी लिमिटेड रहेको छ।

चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्म कम्पनीले १० अर्ब ७७ करोड कुल बीमा  शुल्क आर्जन गरेको छ, त्यस्तै सबै भन्दा थोरै  बीमा शुल्क आर्जन गर्नेमा गुराँस लाईफ इन्सुरेन्स कम्पनी रहेको छ, कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिकमा ९५ करोड ७७ लाख रुपैयाँ कुल बीमा  शुल्क आर्जन गरेको छ।

Crest
Meta Holidays

जीवन बीमा कम्पनीहरूको वीमा शुल्क आर्जनको अवस्था :


श्रोत: कम्पनीहरुको तेश्रो त्रैमासको विवरण

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x